चीनसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । चीनसँगको सीमा विवाद समाधान गर्न नेपाली कांग्रेस कर्णाली प्रदेशले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । शाहीले चीनले नेपाली भुमि मिचेको निष्कर्ष निकाल्दै प्रजिअ चिरञ्जीवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । … Continue reading चीनसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र